काठमाडौं । सुनको भाउ तोलामा १८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार यस दिन प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको छ…