काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो परिमाणमा अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरूमा ३ भारतीय…