गुल्मीमा ८ हजार बढी सवारीसाधन कारबाहीमा

काठमाडौं । गुल्मीमा ८ हजार बढी सवारीसाधन कारबाहीमा परेका छन् । एक वर्षको अवधिमा ८ हजार ४२४ सवारी साधनलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र शर्माले बताए । कारबाहीबाट ५१ लाख २५ हजार ५०० रुपैयाँ राजस्व सकलन भएको छ । अघिल्लो आर्थिक वर्षको भन्दा यो १२ लाख कम…