खेलकुदका निकायमा सबैभन्दा बढी बेरुजु राखेपको

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका निकायको गत आर्थिक वर्षमा ३६ लाख ५२ हजार ६१८ रुपैयाँ बेरुजु देखिएकामा राष्ट्रिय खेलकुद परिषद राखेपको मात्र ३२ लाख १६ हजार ४६८ रुपैयाँ देखिएको छ । बुधबार नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रालयमा विभिन्न निकायहरुको बारेमा ब्रिफिङ लिएका थिए । त्यस क्रममा मन्त्रालय मातहतका निकायको बेरुजुबारे…