आगामी सार्क फिल्म फेस्टिभलका लागि फिल्म आह्वान,१० युवाले बोर्डमा इन्टर्न गर्न पाउने

काठमाडौं । चलचित्र विकास बोर्डले आगामी सार्क फिल्म फेस्टिभलका लागि फिल्म आह्वान गरेको छ । बोर्डले सूचना जारी गर्दै बढीमा ६ वटा फिल्म त्यसतर्फ पठाउन लागिएको जनाएको छ । इच्छुक फिल्म निर्माताले सहभागी हुने प्रतिनिधिको नामसहित बोर्डमा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । यसका लागि केही मापदण्ड तोकिएका छन् । २०७९ वैशाख १८ देखि…