इन्भेष्टमेन्ट मेगा बैंकले पायो ४ अर्ब ४ करोडको ऋणपत्र निष्कासन गर्ने अनुमति

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ऋणपत्र निष्कासनको अनुमति दिएको हो । बैंकले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको १ हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएको हो । बैंकले कुल कित्तामध्ये १ अर्ब ६१…