काठमाडौं । नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाईडी एट्टो ३ लाई नाडा अटोशोमा प्रदर्शनीमा राखेको छ । केही समयअघि नै औपचारिक रूपमा लन्च गरिएको यो गाडी नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी हो । ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बीवाईडी एट्टो ३ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेड गरिएको छ भने…