१५ लाख चन्दा र ३ महिनाकाे श्रमदान जुटाएर पदमार्ग निर्माण

म्याग्दी । जिल्लाका स्थानीय युवाले १५ लाख चन्दा र ३ महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन्। बेनी–जोमसोम सडकअन्तर्गत सिरुबारी आर्यघाटबाट रिसिन चौतारीसम्म निर्माण भएको पैदलमार्गलाई विस्तार गरेर चौर–भिरपाटा हुँदै सिरसिरे डाडाँमा रहेको वडा कार्यालयसम्म पुर्‍याउने लक्ष्य छ। पदमार्ग निर्माण अभियानका संयोजक सागर केसीले १५ लाख २७ हजार…