मधेस प्रदेशसभामा नाराबाजी, जसपासँग माफी मगाउने जनमतकाे प्रयास

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठकमा जनमत पार्टीका प्रदेशसभा सदस्यहरूले बैठकमा नाराबाजी गरेका छन् । प्रदेशसभाको बैठक सुरु हुना साथ जनमत पार्टीका प्रदेश सभा सदस्य चन्दनसिंहले आफ्नो पार्टीबाट विगतमा मन्त्री रहेको महेशप्रसाद यादव र प्रदेशसभाका सदस्यहरूमाथि राजविराजको कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीलो लाठीचार्ज गरेको र सोही घटनालाई लिएर मुख्यमन्त्रीले माफी माग्नुपर्ने भन्दै उठेर विरोध जनाएका छन्…