काठमाडौं । फोहोर टिप्ने बहानामा काठमाडौंको विभिन्न स्थानमा करिब एक करोड बराबरको चोरी भएको छ। चोरीमा संलग्न भएका पाँच जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको समस्तीपुरका २६ वर्षीय विकास पोदार, वेगुसरा जिल्लाका २८ वर्षीय जितेन्द्र पोदार, बैशाली जिल्लाका २७ वर्षीय भाईलाल पोदार, समस्तीपुर जिल्लाका ४० वर्षीय संजय पोदार र समस्तिपुर जिल्लाका ५०…