एक लाख नक्कली लाइसेन्स प्रकरण : सीआईबीले थाल्याे अनुसन्धान

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको अनुसन्धान थालेको छ । यातायात व्यवस्था विभागले पत्राचार गरेपछि सीआईबीले अनुसन्धान थालेको हो । सीआईबी स्रोतका अनुसार डीएसपीको नेतृत्वमा छुट्टै टिम बनाएर अनुसन्धान अघि बढाएको छ । यसअघि लाइसेन्स घोटला प्रकरणमा यातायात व्यवस्था विभाग आफैँले गरेको आन्तरिक छानबिनका क्रममा ६ किसिमका शंकास्पद…