माेरङ । सामुदायिक वनको अधिकार खोसेको भन्दै अभियान्ताहरू आक्रोशित बनेका छन् । वनकर्मीहरूले मंगलबार पूर्वपश्चिम एसियन हाइवेको पश्चिम खण्ड मावा खोला–लोकही खण्डमा पर्ने रुख कटानको काम रोकेका छन् । सामुदायिक वन क्षेत्रमा पर्ने रुख सामुदायिक वनलाई नै उपयोग गर्न दिने सहमतिविपरित डिभिजन वनले आफैले रुख लगेको भन्दै आक्रोसित बनेका वनकर्मीहरूको समुहले पथरीशनिश्चरे- १० मा पर्ने…