काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले सरकारी कर्मचारीमाथिको निगरानी कडा बनाएको छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सतर्कता केन्द्रले चैत १३ यता ४ हजार १८८ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको जनाएको छ । सतर्कता केन्द्रका अनुसार हालसम्म ३ सय ६२ सरकारी कार्यालयको अनुगमन गरिएको छ । उपत्यकाका कतिपय कार्यालयमा तीन पटकसम्म अनुगमन गरिएको र दैनिक…