मुगुका पाटन जेठ १३ देखि खुला, यार्सा संकलनका लागि प्रवेश शुल्क तोकियो

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाभित्र रहेका विभिन्न पाटन क्षेत्रमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलनका लागि जेठ १३ गतेदेखि एक महिनासम्म पाटन खुला गरिने भएको छ । गाउँ कार्यपालिकाको आइतबार बसेको बैठकले जेठ १३ गतेदेखि यार्सा संकलन खुला गर्ने निर्णय गरेको हो । गाउँपालिकाले जिल्ला बाहिरबाट आउने व्यक्तिका लागि प्रतिव्यक्ति २ हजार ५ सय रुपैयाँ तथा…