ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शिक्षा क्षेत्रमा ललितपुर महानगरको सान जहिले पनि अब्बल हुनुपर्नेमा जोड दिएका छन् । महेन्द्र भृकुटी माध्यमिक विद्यालयको आज यहाँ आयोजित ६६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा ललितपुर महानगर अब्बल रहेको र आगामी दिनमा सबै किसिमका परीक्षामा यहाँका विद्यालय र विद्यार्थीले उत्कृष्ट…