हेटौंडा - मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा चरेस ५ केजी चरेसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार सितामाढीका ४५ वर्षीय सुधिर सिंह र ७५ वर्षीया रेणुदेवी चौधरीलाई इलाका प्रहरी कार्यालय पालुङले उनीहरुलाई चरेससहित पक्राउ गरेको हो । मकवानपुरको कैलाश गाउँपालिकाको गल्छीबाट हेटौंडातर्फ गइरहेको यात्रुवाहक बसलाई थाहा नगरपालिका–३ शिखरकोटमा प्रहरीले रोकेर खानतलासी…