बैंकहरूको गैर बैंकिङ्ग सम्पत्तिमा उलेख्य वृद्धि, कुन बैंकको कति ?

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलाे महिना साउनमा बैंकहरूकाे गैर बैंकिङ्ग सम्पत्तिमा उलेख्य सुधार देखिएको छ । साउन महिनासम्ममा बैंक तथा वित्तिय संस्थाहरूको गैर बैंकिङ्ग सम्पत्ति ३६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको साउन महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूको गैर बैंकिङ्ग सम्पत्ति १९ अर्ब ९ करोड मात्रै थियो । गत आवको…