काठमाडौँ । प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुशीला कार्कीले शुक्रबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कूटनीतिक समुदायसमक्षको विशेष ब्रिफिङमा नेपाल अहिले ऐतिहासिक संक्रमणकालीन मोडमा रहेको बताउँदै आगामी चैत्र २१ गते (५ मार्च २०२६) भित्र स्वतन्त्र, निष्पक्ष र निःपक्षपाती आम निर्वाचन सम्पन्न गर्नु अन्तरिम सरकारको एकमात्र र असंवरणीय दायित्व भएको स्पष्ट गरेकी छन्। जेन जेड आन्दोलन र सुधारको…