बिहान ११ देखि राति १० बजेसम्मका लागि हटाइयाे वीरगन्जकाे कर्फ्यू

पर्सा । वीरगन्जमा साेमबारदेखि लगाइएको कर्फ्यू बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाइएको छ। बुधबार बिहान जिल्ला प्रशासन कार्यालय पर्सामा बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकले वीरगन्ज महानगर क्षेत्रमा साेमबार साँझ ५ बजेदेखि जारी गरिएको कर्फ्यू आदेश बुधबार बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि हटाउने निर्णय गरेकाे हाे। वीरगन्जमा साेमबारदेखि दुई फरक धर्म…