काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेट मार्फत सरकारले घोषणा गरेको नयाँ चरणको सुधारका लागि आयोग गठन गर्ने प्रतिबद्धतालाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । यो प्रतिबद्धता महासंघको माग अनुसार आएको महासंघको भनाइ छ । महासंघले २५ असोज २०८० मा पहिलोपटक विद्यमान आर्थिक सुधार एवम् दीर्घकालीन विकासका लागि नयाँ चरणको आर्थिक सुधार कार्यक्रम…