नेपालमा लगानी गर्न बेलायतलाई महासंघ अध्यक्ष ढकालको अनुरोध

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायती लगानीका लागि अनुरोध गरेका छन् । नेपालका लागि बेलायती राजदूत रोब फेनसँग भएको भेटमा ढकालले नेपालमा वैदेशिक लगानीको सम्भावना बारे जानकारी गराएका हुन् । ढकालले बेलायती राजदूतलाई दुई देशबीचको व्यापार र लगानीलाई थप प्रवर्द्धन गर्न आग्रह गरेका हुन् । नेपालमा वैदेशिक लगानी आएमा निजी क्षेत्रले…