दराजद्वारा ‘६.६ मिड-इयर सेल’को घोषणा सामान खरिद गर्दा अत्यधिक बचत गर्ने सुनौलो अवसर

काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य, दराज नेपालले आफ्नो अत्यधिक प्रतिक्षारत मिड–इयर सेल ६.६ कोे घोषणा गरेको छ । योजनाअन्तर्गत ६.६ मिड–इयर सेल मार्फत उपभोक्ताले ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, रु. २ करोड बराबरको मेगा भाउचरलगायत अफरहरु प्राप्त गर्न सक्नेछन् । दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४, २०८१) देखि जुन १२…