विमानको आकस्मिक ढोका खोलेर एक युवक विमानको पङ्खामाथि हिँडेपछि…

मेक्सिको । मेक्सिकोमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । एरोमेक्सिकोको एउटा विमानको आकस्मिक ढोका खोलेर ती यात्री विमानको पङ्खामाथि हिँडेको भन्दै प्रहरीले समातेको हो । विमान मेक्सिको सहरबाट ग्वाटेमाला सहरतर्फ जान लागेको थियो । धावनमार्गमा समस्याका कारण विमानका यात्रीहरू एसी र पानीविहीन भएर बस्न घण्टौँसम्म बाध्य भएका थिए । यस घटनामा कसैलाई पनि…