विद्यालय व्यवस्थापन समितिद्वारा ४९ लाख रुपैयाँ हिनामिना

सप्तरी । डाक्नेश्वरी नगरपालिका–५ मा रहेको कन्तचन्द्र नमुना माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समितिद्वारा नै लाखौँ रकम हिनामिना भएको खुलेको छ । विद्यालयको लागि विभिन्न शैक्षिक सामग्री तथा भौतिक स्रोतसाधन जुटाउन नमुना विद्यालय अन्तर्गत गत आर्थिक वर्षको बजेटबाट ४९ लाख रुपैयाँको अनियमितता भएको आरोप छ । विद्यालयका प्रधानाध्यापक शरदकुमार देवले ४ महिनादेखि आफू प्रधानाध्यापकका रूपमा कार्यरत रहे पनि…