सुन तस्करी प्रकरण : राहुल महरालाई बयानका लागि बोलाइयो

काठमाडौं । भेपमा सुन लुकाएर ९ किलो सुन तस्करी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राहुल महरालाई बयानका लागि सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बोलाएको छ। आयोगले केन्द्रीय कारागार जगन्नाथदेवललाई पत्राचार गर्दै महरालाई बयानका लागि उपस्थित गराइदिन मंगलबार पत्राचार गरेको हो। उनको र यसमा संलग्न अन्य प्रतिवादीहरूको पनि बयान लिने काम भइरहेको छ। पूर्वसभामुख…