स्नुकर सञ्चालकको हत्यापछि युवक हतारिँदै भागेका थिए,शंकास्पद व्यक्ति प्रहरी नियन्त्रणमा

काठमाडौंं - शंखमूलस्थित द टाइम पास स्नुकर एन्ड खाजा घर सञ्चालक रूपक बान्तबाको हत्या भएको छ । गए राति उनलाई आफ्नै घरमा हतियार प्रहार भएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंंका प्रवक्ता नवराज अधिकारीका अनुसार उनलाई टाउकोमा गम्भीर चोट लागेर सोफामा ढलेको अवस्थामा प्रहरीले फेला पारेको थियो । उनको खाजा घरबाट गएराति एक युवक हतारिँदै भागेका थिए । त्यतिबेला…