काठमाडौँ । आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक स्थगित भएको छ । कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज दिउँसाे १ बजे र संसदीय दलको बैठक दिउँसाे २ बजे बस्ने बताइएको थियो । तर, अब बैठक मंगलबार संसदीय कार्यसमिति बिहान ८ बजे र संसदीय दलको बैठक बिहान ९ बजे कांग्रेस संसदीय दलको…