इलाम । प्रतिनिधि सभा सदस्य चयनका लागि शनिबार इलामको निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न उपनिर्वाचनको मत अहिले बिहान ११ बजे गन्न सुरु गरिने भएको छ। इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपालखबरसँग भने, ‘सर्वदलीय बैठकले अहिले बिहान ११ बजेबाट मतगणना थाल्ने निर्णय गर्यो।’ मतगणनामा सहमति गर्न बिहान सबै राजनीतिक दल उम्मेदवारसहित सरोकारवालाको सर्वदलीय बैठक…