काठमाडाैँ । यमपञ्चक अर्थात् तिहारको आज तेस्राे दिन । आज गाई तिहार पर्व मनाइँदैछ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मकि वश्विासमा गाईपूजा गर्ने परम्परा रहेको हो। गाईको दूध, गहुँत र गोबर पवत्रि हुने भएकाले पनि गाईकाे पूजा गर्ने तरिन्छ । आधुनकि विज्ञानले समेत स्थानीय गोरस विभिन्न रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा…