काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीमा रोक लगाउन माग गरेको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण नेपालमा रहेका मालवाहक गाडीहरूले काम नपाउने स्थिति बनेको भन्दै भारतीय मालवाहक गाडीमा रोक लगाउन माग गरेका हुन् । उनीहरूले निर्बाध रूपमा आउने भारतीय गाडीमाथि स्थायी ढंगबाट…