आयरल्यान्ड ‘ए’ सँग खेल्ने र भारत भ्रमण जाने नेपाली राष्ट्रिय टिम घोषणा

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले आयरल्यान्ड ‘ए’ (आयरल्यान्ड वुल्भ्स) सँग खेल्ने र भारत भ्रमणमा जाने राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ। आइसिसी टी-२० विश्वकपको तयारीमा रहेको नेपालले आयरल्यान्ड्स ‘ए’ सँग घरेलु मैदानमा खेल्दैछ। नेपालले त्रिवि मैदानमा चैत १२ र १३ गते आयरल्यान्ड्ससँग टी-२० खेल खेल्नेछ। त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ। गुजरातमा नेपालले बरोडा…