जनकपुरधाम । साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका-२४ सोनापाडाका रुपेश महरा चमारको हत्यामा संलग्न रहेको आरोपमा औरही गाउँपालिका-६ चक्कर टोल हाल जनकपुरधाम(२४ बसहिया बस्ने पवन सहनी र जनकपुरधाम-२४ बसहिया मुसहरी टोलका हरिचन मण्डललाई नियन्त्रणमा लिएको हो । कात्तिक १० गते इस्कन मन्दिर नजिक धान खेतमा महराको…