जेन जेड मुभमेन्टले भोली माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने

काठमाडौँ । जेन जेड मुभमेन्टले भोली बिहीबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको छ । देशमा परिवर्तनका लागि युवाहरूले उठाएका जेनजेड विद्रोहका मागहरू लामो समयदेखि बेवास्ता हुँदै आएको भन्दै, ती मागहरूको स्मरण र युवाहरूको बलिदानको सम्मान गर्न जेनजेड मुभमेन्टले असोज २३ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको हो। यस सम्बन्धमा मुभमेन्टका प्रतिनिधिहरूले प्रमुख…