भारतमा भेटियो कोरोनाभन्दा खतरनाक भाइरस, ५ दिन स्कुल बन्द

काठमाडौँ । भर्खरै संसार कोरोना भाइरसको प्रकोपबाट बाहिर निस्केको छ तर अहिले फेरि अर्को खतरनाक भाइरसले चुनौती थपिदिएको छ । कोरोनाको छिटपुट मामिलाहरू बीच केरलामा एक भाइरस भेटिएको छ, जसले सबैको चिन्ता बढाएको छ। कोरोनापछि केरलामा निपाह भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । केरलामा निपाह भाइरसको ५ भन्दा बढी केस फेला परेका छन् र…