नेपालमा बाढी-पहिरोको क्षतिप्रति भारतीय प्रधानमन्त्रीद्वारा दुख व्यक्त

नयाँदिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आएको अविरल वर्षाबाट जनधनको क्षति भएकोमा दुःख प्रकट गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश दिँदै प्रधानमन्त्री मोदीले भनेका छन्, ‘नेपालमा आएको भारी वर्षाबाट जनधनको क्षति हुनु अत्यन्त दुःखद कुरा हो। यस कठिन समयमा भारत नेपाल सरकार र नेपाली जनतासँग ऐक्यबद्ध छ।’ उनले नेपाललाई जुनसुकै सहयोग गर्न प्रतिबद्ध रहेको बताएका…