बुटवल । बुटवल उपमहानगरपालिकाको सूचना पछि उच्च अदालतको स्वामित्वमा रहेको जग्गामा बनेका घर–टहरा हटाउन स्थानीयले आफैँ खाली गर्न थालेका छन्। हिजो साँझ माइकिङ गर्दै घर–टहरा हटाउन आग्रह गरिएपछि बुटवल–४ क्षेत्रमा रहेका बासिन्दाले गएरातिदेखि नै सामान सार्न सुरु गरेका थिए। आज बिहानैदेखि त्यहाँ रहेका केही टहरा धनीले आफ्नो संरचना हटाउँदै अन्यत्र सर्न थालेका छन्। उच्च अदालत…