एनआरएनएमा ऐतिहासिक एकता : महेश श्रेष्ठ नै अध्यक्ष

काठमाडौ । लामो समयदेखि विभाजित रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) मा आजदेखि औपचारिक एकताको नयाँ अध्याय सुरु भएको छ। महेशकुमार श्रेष्ठ र डा। बद्री केसी नेतृत्वका दुई छुट्टाछुट्टै संस्थाले १० बुँदे सहमति गर्दै एकताको घोषणा गरेका छन्। परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा भएको सहमतिपत्रमा दुवै पक्षका अध्यक्षले हस्ताक्षर गरेका छन्। विगत चार वर्षदेखि श्रेष्ठ र केसी…