उदयपुरमा घरमा आगो लाग्दा २ जनाको मृत्यु

उदयपुर। उदयपुरमा घरमा आगो लाग्दा दुई जनाको मृत्यु भएको छ।चौदण्डिगढी नगरपालिका(७ बेल्टारमा गएराति भएको आगलागीमा परी २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। मृत्यु हुनेमा स्थानीय ७० वर्षीय लक्ष्मी नारायण खड्का र ३० वर्षीय पवन खड्का रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईंले जानकारी दिए। बेल्टारस्थित शान्तिचोकका लक्ष्मि नारायणको घरबाट…