कुलमान घिसिङ र खगेन्द्र सुनारको पार्टीले एउटै चुनाव चिह्नमा लड्ने

काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङ संरक्षक र अनुपकुमार उपाध्याय अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार अध्यक्ष रहेको हाम्रो नेपाल पार्टीले संयुक्त चुनाव चिह्नमा लड्ने भएका छन् । संयुक्त चुनाव चिह्नका लागि दुवै दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । चुनाव चिह्न भने बलेको चिम रहने छ । निर्वाचन आयोगले फागुन २१ मा हुने…