नगर प्रमुखको जिम्मेवारी वडाअध्यक्षलाई दिएपछि शिवसताक्षीमा हंगामा, उपमेयर भन्छिन्- ‘मलाई थाहा छैन’ 

झापा । शिवसताक्षी नगरपालिकामा आफू जापान जाने भएपछि नगर प्रमुखले वडाअध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन्। नगर प्रमुख मेगाहाङ थोप्रा ‘रोशन’ले वडा नम्वर ४ का वडाध्यक्ष विष्णु प्रसाईंलाई कार्यवाहकको जिम्वेवारी दिएका हुन् । उनले वडाध्यक्ष प्रसाईंलाई लिखित रुपमा कार्यवाहक भई काम गर्न भन्दै ७ दिनसम्मका लागि नगर प्रमुखको जिम्मेवारी सुम्पिएका हुन्। स्थानीय सरकार सञ्चालन ऐन २०७४…