बालकुमारी घटनामा मारिएका २ युवाको परिवारलाई सरकारले दियाे १०/१० लाख

काठमाडौं । सरकारले बालकुमारी घटनामा मारिएका दुई युवकको परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिएको छ । मन्त्रिपरिषद्को १४ पुसको निर्णयअनुसार दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०/१० लाख रुपैयाँ प्रदान गरिएको हो । सरकारले गत पुसमा मात्र १ करोड १७ लाख रुपैयाँ सहायता वितरण गरेको छ । १३ पुसका दिन रोजगार अनुमति प्रणाली…