सीआईबी प्रमुखमा मनोज केसी नियुक्त

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मनोज केसी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी एआइजी केसीलाई सीआईबी प्रमुखमा सरुवा गर्ने निर्णय गरेको हो। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई अगाडि बढाएका प्रहरी अधिकारी केसीलाई नेपाली काँग्रेसको दबाबका कारण जिम्मेवारीबाट हटाइएको थियो। उनले नेतृत्व गरेको टोलीले तत्कालीन गृहमन्त्री…