कैलाली । कैलालीमा दोहरी साँझ गएका युवकको कुटपीटबाट मृत्यु भएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पुस २५ गते कैलालीको अतरिया बजारको एक दोहोरी साँझ गएका कञ्चपुरको कृष्णपुर नगरपालिका-५ गुलरियाका ४२ वर्षीय श्याम देउजा भोलिपल्ट (पुस २६ गते) घाइते अवस्थामा घर पुगेका थिए। परिवारले उपचारका लागि निसर्ग अस्पताल पुर्याएकोमा सोही दिन उनको मृत्यु भएको…