अयोध्या । अयोध्यामा राम मन्दिर निर्माणका लागि विश्वभरीबाट करोडौं चन्दा संकलन भएको छ । ट्रस्टले ११ करोड भक्तहरूले चन्दा संकलन दिने अनुमान गरे पनि सो भन्दा झन्डै ७ करोड बढी भक्तले राम मन्दिरका लागि चन्दा दिएका छन । श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले राम मन्दिर निर्माणका लागि अहिलेसम्म पाँच हजार करोडभन्दा बढी चन्दा प्राप्त गरिसकेको…