जसले ८ हजार किमी हिडेर राम मन्दिरमा १ करोडको सुनका खराउ चढाए

अयोध्या । अयोध्याको राम मन्दिर २२ जनवरीमा उद्घाटन हुँदैछ । यसअघि नै त्यहाँ भक्तजनको भीड आउन थालेको छ । यी भक्तमध्ये एक हुन्, हैदराबादका ६४ वर्षीय छल्ला श्रीनिवास शास्त्री। छल्ला श्रीनिवास भगवान रामको लागि सुनको खराउ बोकेर पैदलै अयोध्या प्रस्थान गरेका छन् । करिब ८ हजार किलोमिटर पैदल यात्रा गरेर उनी अयोध्या पुग्नेछन् । उनले…