कृषि क्षेत्रको सुधारका लागि गम्भीर छु :आरजु राणा

काठमाडौं । प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा देउवाले कृषि क्षेत्रको सुधारका लागि गम्भीर भएर लाग्ने बताएकी छिन् । प्रतिनिधि सभा अन्तरगत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले बाँझो रहेको लाख हेक्टर जमिन सदुपयोगका लागि आवश्यक पहल थाल्ने बताइन् । उनले गाँजा खेती सम्बन्धी नीतिसमेत अर्थ मन्त्रालयको…