एकै साथ ५८ जना सहसचिवहरुको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । सरकारले एकै साथ ५८ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद बैठकले ५८ जना सहसचिवहरुलाई संघ, प्रदेश र स्थानीय तहहरुमा पठाएको हो । संघीय मामिला मन्त्रालयका सहसचिवहरु बलराम रिज्याललाई गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालय र हेमराज तामाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मामिला मन्त्रालयमा सहसचिवहरु सुमन दाहाल…