घरमा आगलागी हुँदा एकै परिवारका ९ जनाकाे मृत्यु

काठमाडौँ । उत्तरपश्चिम पाकिस्तानमा घरमा आगलागी हुँदा नौ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा एक घरमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यो घटना एबोटाबाद जिल्लामा भएको हो । जहाँ घरमा आगलागी भएपछि परिवारका नौ सदस्यहरुको मृत्यु भएको हो । सर्ट सर्किटका कारण आगलागी भएको र…