आरती साह मृत्यु प्रकरण : पति मोतीबाबु साह पुनः पक्राउ

काठमाडौं । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् । धनुषा प्रहरीले आरतीका श्रीमान मोतीबाबुलाई आज जनकपुरको सीता चोकबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन गत मंसिर २० मा सर्वोच्च अदालतले आदेश दिएको थियो । सर्वोच्चको…