खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

टीकापुर। कैलालीका बालबालिकाले बालबालिकाका लागि खेलमैदान, बाल उद्यान निर्माणजस्ता संरचना निर्माणमा लगानी गर्न माग गरेका छन् । विद्यालय समयबाहेकको समय बिताउने ठाउँको अभावले बालबालिका गलत कार्यमा लाग्न थालेकाले बालबालिका खेल्ने र सिकाइ हुने खालका संचरना निर्माणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बालबालिकाले माग गरेका हुन् । कैलालीको घोडाघोडी वडा नं २ की बालिका आयुषा सञ्यालले बालबालिकालाई…